दफा ११२
आचरण सम्बन्धी व्यवस्था
बीमा मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायकले प्राधिकरणले निर्धारण गरे बमोजिमको आचारसंहिता पालना गर्नु पर्नेछ।